यस्तो छ आज आलु, काउली, गोलभेँडा, च्याउ लगायत तरकारीको मूल्य

१ असार २०८२, आईतवार ०८:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार सानो लोकल गोलभेँडा २७ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, मटरकोशा १४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य रहेको छ।

त्यसैगरी लोकल घिउसिमी २५ रुपैयाँ, टाटे सिमी ५० रुपैयाँ, तीते करेला २५ रुपैयाँ, घिरौला २० रुपैयाँ, भिण्डी १५ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ र डल्ले च्याउ २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*