नेपाल लाइफद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?
२ असार २०८२, सोमबार १०:४७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरेर सब ब्रान्च हेड–एसिस्टेन्ट तहमा केही कर्मचारी माग गरेको हो ।
कम्पनीले डढेल्धुरा, तनहु, कास्की, रुपन्देही, सुनसरी लगायतका स्थानमा कर्मचारी माग गरेको छ । इच्छकु उम्मेदवारले कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।














