हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी पाँच कम्पनीको भयो सर्वाधिक कारोबार

२ असार २०८२, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अथात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ३.४० अंकले बढेर २६५९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम्पनीको आज ९५ करोड १६ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ९० करोड ३१ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ५८ करोड ७९ लाख रुपैयाँ र संगटी हाइड्रो र राधि विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*