नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

२ असार २०८२, सोमबार १६:००

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सानिमा जिआईसी इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ७.५ प्रतिशतले हुन आउने कुल १५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

अब उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*