मोदी इनर्जीको सञ्चालकमा दिपा अग्रवाल

३ असार २०८२, मंगलवार ११:२६

काठमाडौं । मोदी इनर्जी लिमिटेडको सञ्चालकमा संस्थापक शेयरधनी दिपा अग्रवाललाई नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको असार २ गते बसेको समितिको बैठकको निर्णयले सञ्चालकमा अग्रवाललाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*