पियोर इनर्जीका लगानीकर्ता मालामाल, हाइड्रो कम्पनीका शेयरमा हरियाली

३ असार २०८२, मंगलवार १५:१५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.५९ अंकले घटेर २६५६ को बिन्दुम कायम भएपछि कुल ९९ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

शेयर बजार घटेतापनि पियोर इनर्जीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । आज पनि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९९ रुपैयाँले बढेर १०९७ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, बुटवल पावर कम्पनी, सामुदायिक लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावर, बिन्द्यावासीनी हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*