गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

३ असार २०८२, मंगलवार १६:४९

काठमाडौं । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।

गृह मन्त्रालयले डडेलधुरामा जनार्दन गौतम, डोटीमा बुद्धबहादुर गुरुङ, गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मालाई सरुवा गरिएको छ ।

त्यस्तै, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेल र सिन्धुलीमा दिनेश सागर भुसाललाई पठाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*