हाइब्रीड काँक्रोको भाउ ८ रुपैयाँमा झर्यो

४ असार २०८२, बुधबार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको प्रतिकिलो औसत मूल्यअनुसार हाइब्रीड क्राँक्रोको भाउ ३० प्रतिशतले घटेर ८ रुपैयाँमा झरेको छ।

तर लोकल काँक्रोको भाउ भने एकैदिन ३३ प्रतिशतले बढेर ४६ रुपैयाँ पुगेको छ। यस्तै हरियो धनियाँको भाउ पनि ४० प्रतिशतले घटेर ३२ रुपैयाँमा झरेको छ।

आज साग, कुरीलो, मटरकोशा, बोडी, भन्टा, गोलभेँडा, न्यूरो लगायको भाउ अघिल्लो दिनको तुलनामा घटेको छ।

हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*