बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

४ असार २०८२, बुधबार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*