प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
८ असार २०८२, आईतवार ०९:५६

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज असार ८ गते नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्दैछ।
सभामा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र पढेर सुनाउने, प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने र विनियोजन विधेयकमाथिको छलफल जारी राख्ने सम्भावित कार्यसूची रहेको छ।
ilcdfz7x2aug0dgl










