प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा शमशेर पराजुली नियुक्त

८ असार २०८२, आईतवार १०:३५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शमशेर पराजुली नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असार ६ गते बसेको बैठकको निर्णयले पराजुलीलाई सर्वसाधारण समुहको प्रतिनिधित्व हुनेगरी नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*