ओम मेगाश्रीको सञ्चालकमा चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्बिरोध निर्वाचित

८ असार २०८२, आईतवार ११:०४

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको सञ्चालक पदमा चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् । उनीहरु सर्वसाधारण समुहबाट निर्वाचित भएका हुन् ।

कम्पनीको असार ६ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाको निर्वाचन प्रक्रियामा दुई जना बाहेक अन्य कुनै पनि शेयरधनीले आवेदन नदिएपछि अग्रवाल र श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*