मकर जितुमाया सुरी हाइड्रोपावरको अध्यक्षमा सरस्वती राई नियुक्त

९ असार २०८२, सोमबार १०:३७

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको अध्यक्षमा सरस्वती राइ नियुक्त भएकी छिन् । कम्पनीका तत्कालिन अध्यक्ष हिमाल गुरुङले दिएको राजिनामा स्वीकृत भएपछि राईलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

कम्पनी सञ्चालक समितिको असार ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले गुरुङको राजिनामा स्वीकृत गरेर अध्यक्षमा राईलाई नियुक्त गरेको हो । साथै, सोही बैठकले कम्पनी सचिवमा लव उपाध्याय सापकोटालाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*