ह्वात्तै बढ्यो काँक्रोको भाउ, अन्य फलफूल र तरकारीको कति?

१० असार २०८२, मंगलवार ०८:३८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यअनुसार आज काँक्रोको भाउ ह्वात्तै बढेको छ।

यस दिन लोकल काँक्रो किलोमै ३८ प्रतिशतले बढेर ७६ रुपैयाँ र हाइब्रीड काँक्रोको भाउ ४६ प्रतिशतले बढेर १८ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यस्तै आज भेडे खुर्सानीको भाउ ७४ प्रतिशतले बढेर ९६ रुपैयाँ पुगेको छ भने हरियो धनियाँको भाउ ६३ प्रतिशतले बढेर ९० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यस्तै आज तने बोडी, घिउ सिमी, लाम्चो भन्टा, कन्य र डल्ले च्याउ, इस्कूस, हरियो फर्सी, परवर, बन्दा, काउली लगायतको भाउ बढेको छ।

हिजो र आजको प्रतिकिलो औसत मूल्यः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*