नेपाल दुरसञ्चार कम्पनीको सञ्चालकमा सविना मास्के प्रधान नियुक्त

१० असार २०८२, मंगलवार ११:११

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा सविना मास्के प्रधान नियुक्त भएकी छिन् ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको नियमावली अनुसार नेपाल टेलिकमको प्रबन्ध निर्देशक सञ्चालक समिति सदस्य रहने प्रावधान छ ।

सोही अनुरुप नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*