क्रेस्ट माइक्रो लाइफद्वारा चालु आवको लागि लेखापरिक्षक नियुक्त

१२ असार २०८२, बिहीबार १४:५४

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बाह्य लेखापरिक्षक नियुक्त गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०८१–०८२ को बाह्य लेखापरीक्षण सम्बन्धि कार्यको लागि लेखापरिक्षक श्री जे.एन उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ ।

कम्पनीको जेठ २३ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाको निर्णयले सो संस्थालाई बाह्य लेखापरिक्षकको लागि पुनः नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*