आज तरकारीको भाउः गोलभेँडा २८, काउली ६० र बन्दा ३२ रुपैयाँ किलो

१५ असार २०८२, आईतवार ०८:१०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार १५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २८ रुपैयाँ, लोकल गाजर ७० रुपैयाँ, लोकल बन्दा ३२ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लाम्चो भन्टा १५ रुपैयाँ र तने बोडी ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी लोकल घिउ सिमी ५५ रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका २० रुपैयाँ, घिरौला ५० रुपैयाँ, इस्कूस ४० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ र ब्रोकाउली ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।

समितिले तोकेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*