आइतबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

१५ असार २०८२, आईतवार १५:१०

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ९ अंकले बृद्धि भएर २६२५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै बैंकिङ्ग र हाइड्रोपावर क्षेत्रका लगानीकर्ता मालामाल भएका छन् । आज सप्तकोशी डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, विन्धावासिनी हाइड्रोपावरको ८.९७ प्रतिशत, ग्रीन भेन्चर्सको ८.१० प्रतिशत, त्रिशुली जलविद्युतको ५.९२ प्रतिशत, विन नेपाल लघुवित्तको ५.५७ प्रतिशतले शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*