यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

१६ असार २०८२, सोमबार ०८:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २४ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लाम्चो भन्टा १५ र डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ३५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी हाइब्रीड काँक्रो १० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ, मालदह आँप ७५ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ र ब्रोकाउली ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*