पेट्रोलियम पदार्थको मूल्यवृद्धि
१६ असार २०८२, सोमबार २२:१६

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो ।
त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।














