घिरौला सस्तिदा परवर महंगियो

१७ असार २०८२, मंगलवार ०८:१५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार १७ गतेका लागि कृषि उपजको प्रतिकिलो औसत मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार आज घिरौलाको भाउ २५ प्रतिशतले घटेर ४७ रुपैयाँमा झर्दा परवरको भाउ भने ३२ प्रतिशतले वृद्धि भएर ४६ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

यता माछे हरियो खुर्सानीको भाउ पनि एकैदिन ५६ प्रतिशतले बढेर ७५ रुपैयाँ पुगेको छ भने डल्ले च्याउ १३ प्रतिशतले घटेर ३२५ रुपैयाँमा झरेको छ। कन्य च्याउको मूल्य पनि घटेर १५५ रुपैयाँमा कायम भएको छ।

हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*