एनआरएन इन्फ्रास्टक्चर सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१७ असार २०८२, मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो दिन मंग्लबार शेयर बजारमा आज रौनकता छाएको छ। आज नेप्से ३१।४४ अंकले बढ्दा २६६२।९२ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरीयाली छाँउदा एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ४६ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, राद्यी विद्युत, सप्तकोशी विकास बैंक, युनियन हाईड्रोपावर, वुटवल पावर, वरुण हाईड्रोपावर, नाग्दी गुप्र, सानिमा माई, सिईडिबी होल्डिङ र बलेफि हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*