यस्तो छ हिमालयन रि इन्स्योरेन्सको चौंथो वार्षिक सभाको माइन्यूट

१९ असार २०८२, बिहीबार १०:३७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको चौंथो वार्षिक सधारण सभाको माइन्यूट सार्वजनिक भएको छ ।

कम्पनीले जेठ २५ गते लाभांशसहितका प्रस्ताव पारित गर्दै काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको हो ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, लाभांश, सामाजिक उत्तरदायित्वको रकम तथा लेखापरिक्षण लगायतका प्रस्ताव पारित गरेको थियो ।

hrl

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*