बुटवल पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
१९ असार २०८२, बिहीबार १५:०८

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, शाहस उर्जाको २७ करोड २८ लाख रुपैयाँ, शप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोड २८ लाख रुपैयाँ, राधि विद्युतको २३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।














