बन्दीपुर केवलकारलाई आईपीओ निष्काशनको अनुमति

१९ असार २०८२, बिहीबार १६:३९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ। बोर्डले आज असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।

बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*