भिण्डीको भाउ एकैदिन ६१ प्रतिशतले बढ्यो, अन्य तरकारीको कति?

२० असार २०८२, शुक्रबार ०८:४५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भिण्डीको भाउ एकैदिन ६१ प्रतिशतले बढेर ७१ रुपैयाँ पुगेको छ अघिल्लो दिन ४१ रुपैयाँ प्रतिकिलो औसत मूल्य थियो।

आज हरियो प्याजको भाउ पनि झण्डै ३४ प्रतिशतले बढेर १९० रुपैयाँ, लौकाको भाउ पनि ३३ प्रतिशतले बढेर ४५ रुपैयाँ, डल्ले भन्टाको भाउ २८ प्रतिशतले बढेर ४५ रुपैयाँ पुगेको छ।

यता लोकल गाजरको भाउ २५ प्रतिशतले घटेर ५६ रुपैयाँ, सानो लोकल गोलभेडाको भाउ १३ प्रतिशतले घटेर २१ रुपैयाँमा झरेको समितिले जानकारी दिएको छ।

हेरौं हिजो र आजको तुलनात्मक औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*