१ अर्ब ४५ करोडको एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

२२ असार २०८२, आईतवार १७:३०

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने अनुमति दिएको छ ।

बैंकले अंकित मूल्य १५७ रुपैयाँ दरको १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*