यस्तो छ आज फलफूल र तरकारीको मूल्यसूची

२३ असार २०८२, सोमबार ०८:३८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले असार २३ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २८ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी ३० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी भिण्डी ५० रुपैयाँ, पिंडालु ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, ब्राकाउली ६५ रुपैयाँ र तोरीको साग ६० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
समितिले तोकेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*