नेपाल रि र गार्डियन माइक्रो लाइफको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२३ असार २०८२, सोमबार १५:१०

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारको उकालो यात्रा रोकिएको छ । आज नेप्से परिसूचक २२.१० अंकले बृद्धि भएर २६८४.२५ को बिन्दुमा कायम भएको छ ।

आज नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ८० करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २४ करोड १७ लाख रुपैयाँ, शाहस उर्जाको २० करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*