यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

२४ असार २०८२, मंगलवार ०८:२६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार द्द४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्यअनुसार सानो लोकल गोलभेडा ३० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, इस्कूस ४० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, लोकल काँक्रो ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं अन्य फलफूल र तरकारीको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*