सिद्धार्थ क्यापिटलले १ अर्ब रुपैयाँको म्युचुअल फन्ड निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

२४ असार २०८२, मंगलवार १६:४१

काठमाडौ । सिद्धार्थ क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल योजना बिक्री गर्न भएको छ । क्यापिटलले म्युचुअल योजना बिक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

क्यापिटलले सिद्धार्थ इक्विटी फन्ड २ को १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । प्रतिइकाई १० रुपैयाँको दरले उक्त म्युचुअल फन्ड योजना जारी हुनेछ ।

सिद्धार्थ क्यापिटल यसको योजना व्यवस्थापक हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*