एकैदिन ६० रुपैयाँले महंगियो धनियाँ, अन्य तरकारीको भाउ कति?

२५ असार २०८२, बुधबार ०८:३०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हरिया धनियाँको भाउ एकैदिन ६० रुपैयाँले बढेर २३२ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

यता रातो बन्दाको भाउ पनि ५५ रुपैयाँले बढेर २२५ रुपैयाँ पुगेको छ भने रायोको साग २० रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको छ। यता कुरीलो १५ रुपैयाँले बढ्दा ब्रोकाउली, तोरीको साग लोकल घिउ सिमी किलोमै १० रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।

हेरौं हिजो र आजको औसत मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*