बोटलर्स नेपाल तराईको सीईओ नियुक्त

२६ असार २०८२, बिहीबार १०:४६

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजय चन्बासप्पा कोनाले नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको समितिको बैठकको निर्णयले उनलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । उनलाई आगामी चार वर्षको लागि कम्पनीले नियुक्त गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*