घरजग्गाको ऋण पुनर्संरचना गर्न छुट दिइने

२७ असार २०८२, शुक्रबार १३:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायीहरुलाई ऋण तिर्न नसकी अप्ठेरोमा परेकाहरुलाई ऋण पुनर्संरचना गर्न दिने निर्णय गरेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक मौद्रिक नीतिमा घरजग्गा व्यवसायमा संलग्न भएका कम्पनीहरुले ऋण तिर्न नसकेको भएमा त्यस्तो ऋण तिर्न भाखा समेत दिई ऋण पुर्नसंरचना गर्न दिने व्यवस्था गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले जनाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*