यी तीन माध्यमबाट हेर्नुहोस् विकास हाइड्रोपावरको आईपीओको रिजल्ट
२९ असार २०८२, आईतवार ०९:५३

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले केही सयम अघि मात्रै आईपीओ बाँडफाँड गरेको हो।
उक्त कम्पनीको आईपीओ सिडिएसले सञ्चालन गरेको आईपीओ नतिजा हेर्ने वेबसाईट https://iporesult.cdsc.com.np/,
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाईट https://www.prabhucapital.com/ipo-allotment
मेरो शेयर एप लगइन गरेर https://meroshare.cdsc.com.np/#/login आईपीओ भरेको एप्लिकेशन रिपोर्टमा गएर आईपीओको नतिजा हेर्न सकिन्छ । उक्त आईपीओको नतिजा केही समयपछि प्रकाशन गरिनेछ ।













