एनआरएन इन्फ्रास्टक्चर र बुटवल पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

३० असार २०८२, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ८८ लाख रुपैयाले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख रुपैयाँ, सानिमा बैंकको २४ करोड ७५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको २३ करोड ९० लाख रुपैयाँ, शाहस उर्जा लिमिटेडको १८ करोड १० लाख रुपैयाँले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*