मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

३१ असार २०८२, मंगलवार १०:३५

काठमाडौँ । निरन्तर बढीरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोहि मूल्यमा खरिदबिक्री भएको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*