यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

३२ असार २०८२, बुधबार ०८:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २६ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, तने बोडी १५ रुपैयाँ र तीते करेला १२ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै लौका १५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, इस्कुस ३० रुपैयाँ, हरियो डल्ले फर्सी २५ रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
यस्तो छ समितिले तोकेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*