लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणमा बिक्री खुला

३२ असार २०८२, बुधबार ०८:४६

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १ लाख १ हजार ५३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले उक्त शेयर हाल सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई खरीद गर्न प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको अबको १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*