यी तरिकाबाट हेर्नुहोस् हिम स्टार उर्जाको आइपीओ नतिजा
३२ असार २०८२, बुधबार १५:१६

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बाँडफाँट गरेको छ ।
जसमा ७७ हजार ३९७ जना आवेदकलाई मात्र शेयर प्राप्त भएको छ। बाँकी १८ लाखभन्दा बढी आवेदक खाली हात परेका छन्। शेयर प्राप्त गरेकाहरु मध्यबाटै थप ५ जनालाई १।१ कित्ता गरि ११ कित्ता शेयर पारिएको हो ।
यी तरिकाबाट हेर्नुहोस् नतिजा:
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nicasiacapital.com/ipo-result
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login
हिम स्टार उर्जाको आइपीओ बाँडफाँट, ७७ हजार ३९७ जनाले पाए शेयर













