यस्ता छन् मन्त्रीपरिषद् बैठकका २९ निर्णय

३२ असार २०८२, बुधबार १४:४९

काठमाडौं । असार २३ र ३० गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २९ निर्णय सार्वजनिक गरेका हुन् ।

असार ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मालाई नियुक्त गरेको छ भने फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय समेत भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

निर्णयहरू

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*