एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख वित्त अधिकृत कपिन्द्र मल्लले दिए राजिनामा
३२ असार २०८२, बुधबार १८:०३

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख वित्त अधिकृत कपिन्द्र मल्लले आफ्नो पदबाट राजिनामा दिएका छन्। मल्लले जेठ १३ गतेदेखि लागु हुने गरी राजिनामा दिएका हुन् ।
उनको राजीनामा असार ३२ गते स्वीकृत गरेको छ। त्यसैले उक्त मिति देखि कपिन्द्र मल्ल प्रमुख वित्त अधिकृतको पदमा नरहने जानकारी कम्पनीले दिएको छ ।













