कालीमाटीमा तरकारीः करेला १०, गोलभेँडा २० रुपैयाँ किलो

४ श्रावण २०८२, आईतवार ०८:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार तीते करेला १० रुपैयाँ, लोकल सानो गोलभेँडा २० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ र स्थानीय काउली ५५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य निर्धारण भएको छ।

यता तने बोडी २० रुपैयाँ, लोकल घिउ सिमी २५ रुपैयाँ, चिचिण्डो १५ रुपैयाँ, इस्कूस ३० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र कन्य च्याउ १३० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
हेरौं समितिले तोकेको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*