पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० वटाको सर्वाधिक कारोबार

४ श्रावण २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आइतबार कुल २१ अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ९८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ५६ करोड ६२ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*