शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

५ श्रावण २०८२, सोमबार १३:५२

काठमाडौं । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो ।

उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*