दुई पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य १० कम्पनीको कारोबार कति ?

५ श्रावण २०८२, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा हरीयलाी छाएको छ।

शेयर बजारमा हरीयाली छाँउदा नेपाल रि र हिमालयन रि को सर्वाधिक कारोबार भएको छ।

नेपाल रि इन्स्योरेन्सको ७५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि को ७५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, वुटवल पावर, फष्र्ट माईक्रोफाइनान्स, लुम्बिनी विकास बैंक, साहस उर्जा, सानिमा माई, नाग्दी गुप्र र राद्यी विद्युतको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*