सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध तीनदिन म्याद थप

५ श्रावण २०८२, सोमबार २०:०४

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालविरुद्ध तीन दिन म्याद थप गरिएको छ । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई आजै टोखाबाट पक्राउ गरेको थियो ।

ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगत्तै उनीविरुद्ध ३ दिन म्याद थप गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*