यस्तो छ आज कालीमाटीमा तरकारीको थोक मूल्य

६ श्रावण २०८२, मंगलवार ०८:०४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार तीते करेला, लाम्चो भन्टा र हाइब्रीड काँक्रो १० रुपैयाँ, हरियो लाम्चो फर्सी, चिचिण्डो, लौका र तने बोडी १५ रुपैयाँ त्यसैगरी सेतो लोकल मूला र घिरौला २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

यता आँप १२५ रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, इस्कूस ३० रुपैयाँ र पाकेको फर्सी ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*