यस्तो छ आज तरकारी र फलफूलको मूल्य

७ श्रावण २०८२, बुधबार ०८:२४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा २० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ र तने बोडी २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यसैगरी करेला १० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, इस्कूस ४० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र न्यूरो ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आज फलफूल र तरकारीको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*