ट्रेड टावर–ग्रीन भेन्चर्स र सान्भीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी १० कमपनीका लगानीकर्ताले सर्वाधिक कमाए

७ श्रावण २०८२, बुधबार १५:१७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । यसदिन विभिन्न सेक्टरका ९८ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

बुधबार ट्रेड टावर, ग्रीन भेन्चर्स र सान्भी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, लिबर्टी इनर्जीको ७.५३ प्रतिशत र बेष्ट फाइनान्सको ६.७७ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*